• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • १९ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • २० घण्टा 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • २० घण्टा 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • २३ घण्टा 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

  • २. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ३. पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

  • ४. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ५. सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

  • ६. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ७. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • ८. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बेपत्ता छोरी खोज्न हरेक दिन चोभारको गल्छी पुग्छिन चम्पा

जानकारी केन्द्र २०७९, आश्विन, ११

काठमाडौं । पाँच दिनअघि ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा दर्जनौं स्थानमा खोजी जारी राखेको छ । डिप्रेसनको औषधि सेवन गरिरहेकी जेरुसाले आमा चम्पा घिमिरे र आफैंलाई सम्बोधन गरी सुसाइट नोट लेखेर घर छाडेकी थिइन् ।जेरुसाले सुसाइट नोटमा लेखेकी छन्– ‘आमा तपाईंको कुनै गल्ती छैन, तपाइले आफ्नो टेक केयर आफैंले गर्नुहोला । मेरो जीवन राम्रो छ तर अहिलेको समय मलाई जानु छ । मलाई माफ गरिदिनुहोला लभ जेरुसा, वागमती खोला, पिन नम्बर ५५२० ।’

६ गते रातभर चोभारको वागमती वरपर खोजे पनि फेला नपरेकी जेरुसाका आमा चम्पाले ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्। ‘हेर्नु न बाबु, यतिका दिन भइसक्यो मेरी छोरी जेरुसालाई भेट्न सकेको छैन, ललितपुरको पूरै प्रहरीले खोज्दा पनि छोरीको अत्तोपत्तो छैन’ –आमा चम्पाले भनिन् ।छोरीको खोजी गर्न चम्पा हरेक दिन चोभारको गल्छी पुलछेउ पुग्ने गरेकी छन् ।

बाटोमा हिँड्ने सबैलाई छोरी खोजिदिन आग्रह गर्ने गरेकी छन्। प्रहरी परिसर जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले शंका लागेका सबै क्षेत्रमा प्रहरी परिचालन गरी खोजी जारी राखेको बताए । उनले भने– ‘आमा र जेरुसाका साथीले भनेका सबै ठाउँमा टोली परिचालन गरी तत्काल खोजी गर्ने गरेका छौं । विशेष गरी कीर्तिपुर वृत्त, ललितपुरको सानेपा र बुंगमती प्रभागका सबै टोली जेरुसा खोज्न लागिपरेका छन् ।’

महानगरीय प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षक रमेश विष्टले चार दिनको बीचमा टौदह, कटुवालदह, ललितपुरका डुकुछाप, फर्सीडोल, बुंगमती, खोकना, चुनिखेल, भैंसेपाटीलगायत क्षेत्रमा खोजी भइरहेको बताए । प्रहरीले ती क्षेत्रका सीसीटिभी फुटेज हेरेका छन् ।प्रहरीले ७ गतेदेखि चोभारलगायत वागमती खोला क्षेत्रमा रातीको गस्तीलाई तीव्र बनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

ताजा

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.