Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

मेस्सी चम्किदा अर्जेन्टिनाको जित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, १२
मेस्सी चम्किदा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।

बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गरेको हो।

खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाएर ८९ औं मिनेटमा फ्रिकिक मार्फत अर्को दोस्रो गोल गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स