लाल मोहमद हत्या काण्डमा संलग्न तीन जना पक्राउ
काठमाडौँ । काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।
उनीहरुलाई केहीदिन पहिल्यै नै प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं परिसरले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो । पक्राउ परेका अभियुक्तहरुको विवरण भने गोप्य राखिएको छ ।
भारतीय गुण्डा नितिन मदनको योजनामा भएको भनिएपनि उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुलेको छैन् ।
सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै हत्या भएको थियो । मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए ।
यसअघि उनले हत्या गरेका व्यक्तिको अनुसन्धानका क्रममा नै उनको कनेक्सन पाकिस्तानसम्म रहेको पुष्टि भएको थियो। कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

