• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ७ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • २४ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १ दिन 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

  • २. २०८२ चैत २७ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • ४. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

  • ५. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ६. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ७. सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

  • ८. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ९. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • १०. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

ब्रान्डका नाममा शोषण

जानकारी केन्द्र २०७९, आश्विन, १६

काठमाडौं । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ ।

सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।

मूल्यमा ठूलो अन्तर

धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुर्पयाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपैयाँ छ ।

ब्रान्ड त खालि उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुुणस्तरीय छन् ।

यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुर्पयाँ, सनफ्लो तेल २९० रुपैयाँ र धारा हेल्थ ३३०÷३३५ रुपैयाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपैयाँमा कारोबार भएको छ ।

अप्रशोधित तेल उत्तम

खाने तेल उत्पादक÷उद्योगले उपभोक्ता आकर्षित गर्न आफ्नो ब्रान्डको प्रचारप्रसार गरिरहेका हुन्छन् । ‘कोलेस्ट्रोल फ्री’, ‘मुटु बलियो बनाउँछ’ जस्ता सन्देशले उपभोक्तालाई आकर्षण गरिरहेको हुन्छ । बजारमा आकर्षक बोतल, पाउचमा बेच्न राखिएका धेरैजसो तेल प्रशोधित हुन् । शुद्ध तेलमा कुनै पनि रसायन नमिसाइने भएकाले चिकित्सक यसलाई स्वास्थ्यवद्र्धक मान्छन् । प्रशोधित तेलमा ओमेगा–६ नामक रसायन हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो नहुने विज्ञको भनाइ छ ।

त्यसैले खाने तेलको छनोट गर्दा प्रशोधितभन्दा अप्रशोधित शुद्ध तेल नै उत्तम हुने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

ब्रान्ड र मूल्य होइन, गुणस्तर

खाद्य प्रविधि तथा गुुणस्तर विभागले भने खाने तेल होस् वा अन्य सामानको ब्रान्डले गर्दा उच्च गुणस्तरको भएर महँगो हुने र ब्रान्ड नभइसकेको सामानको मूल्य कम हुँदैमा गुुणस्तरहीन हुने दाबी गर्छ । विभागका निर्देशक मोहनकृष्ण महर्जनले खाने तेल उत्पादनका लागि पालना गर्नुुपर्ने न्यूनतम मापदण्ड पालना गरेका सबै तेल गुुणस्तरीय वा खानयोग्य हुने बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.