गोकर्णेश्वर नगरप्रमुखद्वरा शुभकामना सन्देश
जानकारी केन्द्र
२०७९, आश्विन, २०
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नेपालीहरुको महान चाड शुभ विजयादशमी, दीपावली, नेपाल संवत, छठ लगातका पर्वहरुको पावन अवसरमा गोकर्णेश्वर नगरबासी आमाबुबा, दाजुभाइ र दिदिबहिनी, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । साथै सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना समेत गर्नुभएको छ ।
उहाँले भिडियो सन्देशमार्फत शुभकामना जारी गर्दै हर्षोउल्लासका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत