• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १२ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १५ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • १६ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • १६ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • १९ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • २० घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • २० घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

जानकारी केन्द्र २०७९, आश्विन, २२

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन जोड गर्दा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । गठबन्धनका कारण क्षेत्र परिवर्तन गर्नुपर्ने देखिएका ठाउँमा पनि उम्मेदवार तय नगरिएको उनको भनाइ छ ।

आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने ती पदाधिकारीले बताए । ती नेताका अनुसार कांग्रेसमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाको उम्मेदवारमा सकस देखिएको छ ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

तेह्रथुम – सीता गुरुङ

पाँचथर – भीष्मराज आङदेम्बे

धनकुटा – सुनिल थापा

संखुवासभा – दीपक खड्का

ओखलढुंगा – रामहरि खतिवडा

इलाम २ – बाँकी

झापा १ – विश्वप्रकाश शर्मा

झापा ३ – कृष्णप्रसाद सिटौला

झापा ४ – देउकुमार थेबे

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ २ – बाँकी

मोरङ ३ – बाँकी

मोरङ ६ – डा। शेखर कोइराला

सुनसरी २ – बाँकी

सुनसरी ३ – विजयकुमार गच्छदार

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१ डा।नारायण खड्का

मधेस प्रदेश

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – चेजुलाल चौधरी

​सिरहा १ – चित्रलेखा यादव

धनुषामा २ – बाँकी

धनुषा ३ – बाँकी

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

काभ्रे १ – तीर्थबहादुर लामा

ललितपुर १ – उदयशमशेर राणा

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं १ – प्रकाशमान सिंह

काठमाडौं ४ – गगन थापा

काठमाडौं ६ – बाँकी

काठमाडौं १० – राजेन्द्र कुमार केसी

काठमाडौं ५ बाँकी

काठमाडौं ३ बाँकी

रसुवा – मोहन आचार्य

नुवाकोट २ – बाँकी

सिन्धुली १ – बाँकी

​सिन्धुपाल्चोक २ – बाँकी

धादिङ २ – दिलमान पाख्रीन

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन १ – बाँकी

चितवन २ – उमेश श्रेष्ठ

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

तनहुँ २ – प्रदीप पौडेल

स्याङ्जा–१ मा राजु थापा

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

पर्वत – अर्जुन जोशी

मनाङ – टेकप्रसाद गुरुङ

कास्की १ बाँकी

गोरखा १ – बाँकी

लुम्बिनी प्रदेशका

गुल्मी १ – चन्द्र भण्डारी

नवलपरासी २ – देवेन्द्र कँडेल

रुपन्देही ३ – बालकृष्ण खाण

रुपन्देही ४ – प्रमोद शाह

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य

कपिलवस्तु ३ – अभिषेकप्रताप साह

अर्घाखाँची – पुष्पा भुसाल

दाङ ३ – दिपक गिरि

बाँके ३ – किशोरसिंह राठौर

बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश

मुगु – ऐन बहादुर शाही

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

दैलेख २ – बाँकी

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद

कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.