रवि लामिछाने चितवन – २ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै
जानकारी केन्द्र
२०७९, आश्विन, २३
काठमाडौं । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन(२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन- २ बाट चुनाव लड्ने निर्णय भएको छ ।
अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको छ ।
चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, नेकपा ९एमाले० ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
