सेल्टालाई हराउँदै बार्सा शीर्ष स्थानमा
जानकारी केन्द्र
२०७९, आश्विन, २४
एजेन्सी । पेड्रीको निर्णायक गोलको मद्दतले बार्सिलोनाले सेल्टा भिगोलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि रियल मड्रडिलाई गोल अन्तरले पछि पार्दै बार्सा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
१९ वर्षीय खेलाडीले खेलको १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको सोही गोल खेलमा निर्णाक बन्यो । यो सिजन उनको यो दोस्रो गोल हो । यसअघि शनिबार गेटाफेलाई हराउँदै रियल शीर्ष स्थानमा उक्लेको थियो । दुवै टोलीले पहिलो ८ खेलमा ७ मा जीत तथा एक खेलमा बराबरी गरेका छन् । अर्को आइतबार दुई टोली सिजनको पहिलो एल क्लासिकोमा भिड्दैछन् ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

