Jankari Kendra
९ श्रावण २०८३, शनिबार

कागजपत्र लिन आउनबारे

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, २४
कागजपत्र लिन आउनबारे

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्धारा कारवाहीको क्रममा आर्थिक वर्ष २०७८र०७९ सम्म खिचिएका कागजपत्र सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र यहि मिति २०७९ असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएको हुंदा सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्त सम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउनुहुन हार्दिक अनुरोध छ ।

युट्युब सट्स