कक्षा १२ को वार्षिक परीक्षा बैशाखमा, साउन मसान्तमा रिजल्ट
जानकारी केन्द्र
२०७९, आश्विन, २५
काठमाडौं । कक्षा ११ र १२ को ०७९ र ८० को वार्षिक परीक्षा सम्बन्धि कार्यतालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको तालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीको हातमा ०७९ कात्तिक मसान्तसम्म रजिष्ट्रेसन आवेदन फाराम पुगिसक्नुपर्ने र पुस १५ गतेसम्म फाराम भर्ने समय दिइएको छ ।
त्यस्तै, कक्षा ११ र १२ का परीक्षा बैशाखमा हुनेछन् । १२ कक्षाको परीक्षा ०८० बैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने छ भने तालिका अनुसार कक्षा ११ को परीक्षा ०८० वैशाखको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ ।
कक्षा १२ को नतिजा प्रकाशन ०८० साउन मसान्तभित्र हुने र कक्षा ११ को भदौ मसान्तभित्र प्रकाशन हुने छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
