• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १२ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १२ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ४. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ५. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ८. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ९. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • १०. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

होटल क्राउन प्लाजामा जलेर युवतीको मृत्यु

जानकारी केन्द्र २०७९, आश्विन, २६

काठमाडौँ । नक्सालस्थित होटल क्राउन प्लाजामा भएको शंकास्पद आगोलागीमा २३ वर्षीया पवी खनालको मृत्यु भएको छ। घटनामा संग्लन भएको आरोपमा २ जना प्रक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको हो।

उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ। मैनाली भन्छन्, ‘घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।’

युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको खुलेको छ।

चावहिल बस्दै आएकी खनाल सोमबार दिउस २ बजेतिर केशव रिजालसँग होटलमा पुगेकी थिइन्। होटलको कोठामा पुगेको आघा घण्टामा नै केही पड्किएको जस्तो आवाज आएको र होटल कर्मचारीले गएर हेर्दा खनालको शरीर जलिरहेको थियो। होटल क्राउन प्लाजाको कर्मचारी दिपक थापाका अनुसार युवायुवती होटल रुममा पुगेको केही समयमा नै घटना घटेको हो।

उनले भने, ‘भित्र के भयो हामीलाई थाहा भएन। आगो लागेपछि युवती आफैं हिंडेर तल आएकी र ट्याक्सीमा चढेर युवकसँगै गएको हामीले देखेका हौं। युवतीको शरीरमा आगो लागेको भएर के भयो भन्ने सोधखोज गर्न पाएनौं।’ उक्त समयमा होटलको डिउटीमा पदम श्रेष्ठ भएको बताउँदै थापाले कर्मचारी श्रेष्ठ पनि प्रहरी हिरासतमा भएकाले घटनाको बारेमा धेरै जानकारी नभएको बताए।

प्रहरीका अनुसार रिजाल र खनाल प्रेमी प्रेमिका भएको र आपसी असमझदारी भएर आवेसमा प्रेटोल छर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रवक्ता मैनालीले बताए। होटलको इन्ट्रिबुकमा युवतीको नाम पवि खनाल लेखिएको र अन्य जानकारी नभएको होटल कर्मचारी थापाले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.