सिभिल अस्पतालकी चिकित्सक मृत फेला
जानकारी केन्द्र
२०७९, आश्विन, २६
काठमाडौं । सिभिल अस्पतालकी डा।सुस्मिता पाठकको शव फेला परेको छ । पाठकको शव ललितपुरको इमाडोलमा भेटिएको प्रहरीले जनाएको छ ।
जनकपुर स्थायी घर भएकी पाठक सिभिल अस्पतालमा काम गर्दै आएकी थिइन् । उनको शवसँगै प्रहरीले मोवाइलमा एउटा भिडियो र सुसाइड नोटसमेत फेला पारेको जनाइएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

