न्यूयोर्क बस्ने अजयसँग विवाह गर्दै रिस्ता बस्नेत
जानकारी केन्द्र
२०७९, आश्विन, ३०
काठमाडौँ । नायिका रिस्ता बस्नेतले घरज मगर्ने सुरसार गरेकी छिन्। उनले न्यूयोर्क बस्दै आएका अजय सिंह ठकुरीसँग लगनगाँठो कस्ने भएकी छिन्। पछिल्लो केहि समय यता रिस्ता र अजय प्रेममा थिए । उनीहरुले केहि समयदेखिको आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका हुन्।
पछिल्लो समय भैरहेका फिल्मको प्रिमियर कार्यक्रममा रिस्ता र अजय सँगै देखिदै आएका छन् । प्रिमियर भेटघाटकै क्रममा रिस्ताले चाँडैनै अजयसँग विवाह बन्धन बाँधिन लागेको बताएकी छिन् ।
अमेरिकाको न्युयोर्कमा कार्यरत अजय केहिसमय अघि मात्रै नेपाल आएका हुन् । मिति तय नभएपनि यसै वर्ष विवाहको तयारीमा रहेको रिस्ताले बताएकी छिन् ।
थुप्रै फिल्ममा अभिनय गरेकी रिस्ता उद्योगमा स्थापित हुन भने सकेकी छैनन् । ‘होस्टल’बाट अभिनय यात्रा थालेकी रिस्ता उद्योगमा स्थापित हुने सघर्षमा छिन् ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

