• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ८ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • १ दिन 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १ दिन 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • २. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ३. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ५. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ६. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ७. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ८. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ९. अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

  • १०. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार पक्राउ

जानकारी केन्द्र २०७९, कार्तिक, ३

काठमाडौँ । सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० विजय यादवले जानकारी दिए।

बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्की घाइते छन्। उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ पर्नेमा तीन जना भारतीय हुन्। पक्राउ पर्नेमा विहारका १९ वर्षीय रेहान भन्ने आलोक सिंह, सौरभकुमार यादव, गुलसनकुमार सिंह र धनकोल गाउँपालिका(१ बस्ने ३२ वर्षीय डिजे भन्ने घिरेन्द्र सहनी छन्। तीन जना भारतीय नागरिकलाई प्रहरीले बलरा नगरपालिका(३ लक्ष्मीपुरबाट मध्यराति पक्राउ गरेको हो। सहनीलाई भने धनकौल गाउँपालिकाबाट पक्राउ गरेको हो।

डिएसपी यादवका अनुसार उनीहरूले सहकारीमा भएका धनमाल चोरी गर्न खोजेका थिए। त्‍यसक्रममा कर्मचारी साजन कार्कीले प्रतिकार गरेका थिए। प्रतिकार गरेपछि उनीहरूले कार्कीमाथि चार राउन्ड गोली प्रहार गरेको डिएसपी यादवले बताए।

गोली प्रहार गरी उनीहरू भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका थिए। घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको थियो। उनीमाथि तीन राउन्ड गोली प्रहार भएको हो।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम छ। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छैन। आरोपित व्यक्तिहरूले पनि पेस्तोल भारतबाट किनेर ल्याएको प्रारम्भिक अनुसन्‍धानबाट खुलेको डिएसपी यादवले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.