क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु
जानकारी केन्द्र
२०७९, कार्तिक, १६
काठमाडौं । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ।
न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् ।
सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध एक किशोरीले आफूमाथि होटलमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


