• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १० घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ११ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १२ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १६ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १६ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

पुगेन घरघरमा मतदाता शिक्षा

जानकारी केन्द्र २०७९, मंसिर, २

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन। आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ ।

तनहुँ, गोरखा र कास्की जिल्लाका पालिकाहरूमा गरिएको ‘मतदाता शिक्षामा सहभागिता कार्यक्रमको अवलोकनबाट यस्तो पाइएको हो। गोरखा नगरपालिका–७ मान्द्रे ढुंगाको एकता टोल पुग्दा दुईजना स्वयंसेविकाले सामुदायिक भवनमा टोलका १० जना मतदाता जम्मा गरेर मतदान गर्ने तरिका सिकाइरहेका थिए। सो वडामा २ हजार ८७८ मतदाता छन्।

अति न्यून संख्यामा मतदाताको सहभागिता रहेको भन्दै स्वयंसेविका सुमित्रा श्रेष्ठले स्वीकार गरिन्। बिहान तथा साँझ मतदाता शिक्षाको समय मिलाइए पनि स्थानीयको सहभागिता जुटाउन कठिन भएको उनको गुनासो थियो। कात्तिकमा मानिसहरू खेतीकिसानीमा व्यस्त रहने भएकाले पनि सो कार्यक्रममा न्यून सहभागिता देखिएको उनको भनाइ छ। भोट कसरी हाल्ने रु कसरी मत बदर हुन्छ रु यी र यस्ता प्रश्नमा केन्द्रित रहेर मतदाता शिक्षा दिइएको उनले सुनाइन्। गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा जटिल मतपत्र हुनुका साथै घरदैलो गरेर मतदाता शिक्षा नदिइएकाले मत धेरै बदर भएको जनगुनासो बढेको थियो। त्यसैले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आयोगले स्थानीय तहलाई जिम्मा लगाएर मतदाता शिक्षा दिइरहेको छ।

शिक्षित र पेसाकर्मीहरूले मतदान गर्न आउँछ भन्दै सो कार्यक्रममा सहभागिता जनाएका छैनन्। पढेका र बुझेकालाई पनि मतदाता शिक्षा आवश्यक रहेको श्रेष्ठको भनाइ छ। ‘मान्छेहरू भेट्नै गाह्रो र समय थोरै भएकाले मतदाता शिक्षा सबैको घरघरमा पुर्‍याउन कठिन भएको अर्की स्वयंसेविका कालिका पाण्डेयले बताइन्। एकै दिनमा दुईवटा टोलका मानिस जम्मा गरेर भोट हाल्ने तरिकाबारे सिकाइरहेको उनले बताइन्। आयोगले आफैं घरदैलो गरेर भन्दा स्थानीय युवा, राजनीतिक पार्टीका कार्यकर्ता र विद्यार्थीहरू परिचालन गर्न सके मात्रै मतदाता शिक्षा घरदैलोसम्म पुग्छ,’ स्थानीय खड्क श्रेष्ठले भने।

मतदाता शिक्षामा चारवटा फरकफरक मतपत्रमा कुनमा कसरी मत हाल्ने, कसरी पट्याउने, बदर हुन नदिन के गर्ने, मत किन हाल्ने जस्ता विषयमा मतदातालाई सिकाइएको स्वयंसेविकाले बताएका छन्। गत वैशाख ३० को स्थानीय निर्वाचनमा घरदैलो नगरेको आयोगले यसपटक भने मतदाता शिक्षाका लागि स्वयं पालिकालाई नै जिम्मा दिएको छ।

पालिकाका वडामा जम्मा २ हजारसम्म मतदातालाई एकजना स्वयंसेविकाले सिकाउनुपर्ने छ। कात्तिक १७ गतेदेखि सुरु मतदाता शिक्षा मंसिर १ गते सकिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.