कास्की २ : हजार मत गन्दा घण्टीको अग्रता कायमै, पछ्याउँदै एमाले
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको छ । १ हजार मतको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम रहेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ३०७, नेकपा एमालेकी विद्या भट्टराईले २८४ मत प्राप्त गरेकी छन्।
यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २२६ मत ल्याएका छन्। २ ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारी अगाडि छन्। उनले ३६० मत पाउँदा एमालेका भिम कार्किले २९९ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १८२ मत पाएका छन्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

