काठमाडौं–८ मा घण्टीको अग्रता, बहालवाला मन्त्री चौथो स्थानमा
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका शिवसुन्दरराज बैद्यले ३०५ मत ल्याएका छन । बहालवाला मन्त्रीसमेत रहेका जीवनराम श्रेष्ठ भने चौथो स्थानमा पुगेका छन् ।
उनी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मत ल्याएका छन ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

