चितवन २ मा ३ सय मत गन्दा रवि लामिछाने तेस्रो
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाल स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने तेस्रो स्थानमा छन्। कुल ३ सय मत गन्दा रविले २५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर पोखरेललाई पच्छाइरहेका छन्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

