Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कैलाली–५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, ९
कैलाली–५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

काठमाडौं । कैलालीको क्षेत्र नं.  ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।

पन्तले नेकपा एमालेका नारदमुनी रानालाई १ हजार ७१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत प्राप्त गरेका छन् भने रानाले २० हजार ३१८ मत ल्याएका छन् ।

रानाले २०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स