Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेता किमलाई लेखे यस्तो पत्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १०
चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेता किमलाई लेखे यस्तो पत्र

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् । राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् ।

उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।

Top Changing Nepal

युट्युब सट्स