सरकारले नै अदालतको गेटको अवरोध हटाउँछ, म सर्वोच्च पुगेर हाजिर गर्छु : जबरा
जानकारी केन्द्र
२०७९, मंसिर, २१
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएकोले आफू अदालत पुगेर हाजिर गर्ने बताएका छन् । जबरा अदालत जाने तयारी गरेसँगै सर्वोच्च अदालतको मूल गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएको छ ।
ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । अदालतभित्र प्रवेश गर्नै सवारीहरुमाथि कडा चेकजाँच गर्ने गरिएको छ । तर, जबराले भने आफू केहीबेरमा अदालत पुग्ने बताए । उनले भने,‘संसद् सचिवालयबाट संविधानसम्म्त निर्णय भएको छ ।
सरकारले त्यसो विरोध गर्दैन्, म आज जसरी पनि अदालत पुगेर हाजिर गर्छु ।’ उनले आफूलाई अदालत प्रवेशका लागि सरकारले नै समन्वय गर्ने विश्वास दिलाए ।
सम्बन्धित समाचार
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
