१६ वर्षकी चौधरीले किन गरिन् आत्महत्या ?
जानकारी केन्द्र
२०७९, मंसिर, २३
काठमाडौं । ललितपुरको सानेपा बस्ने सदिक्षा चौधरीको आत्महत्याको कारण खुल्न सकेको छैन । बुधबार राति १६ वर्षकी चौधरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुल्न नसकेको ललितपुर प्रहरीले जनाएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ७ बसाङकोटी घर भई हाल सानेपामा बस्दै आएकी चौधरीले आफ्नै कोठाको पङ्खाको हुकमा सलको पासो लगाएर ज्यान फालेकी हुन् ।
किशोरीले आत्महत्या गर्नुको कारण अझै पनि खुल्न सकेको छैन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । हाल उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


