• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्य
    • खेलकुद
      • About Us
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • गृहपुष्ठ
    • धार्मिक
    • अचम्म
    • परोपकार
    • साहित्य
    • समाज
    • विचार
    • रोजगारी
    • स्वास्थ्य
×
आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्य
      • खेलकुद
        • About Us
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • गृहपुष्ठ
      • धार्मिक
      • अचम्म
      • परोपकार
      • साहित्य
      • समाज
      • विचार
      • रोजगारी
      • स्वास्थ्य
  • ☰

भर्खरै

सिर्जना निङलेकुको अभिनयले ‘कार्साङ’मा मच्चायो तहल्का

मावि तहको शिक्षकका लागि जागिर खुल्यो

हनि सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ २७००१ः२०२२ प्रमाणपत्र

शिक्षिकाको कुटाइले ६ वर्षीय बालकको आँखामा गम्भीर चोट, पीडित परिवार न्यायको खोजीमा

रबि लामिछानेलाइ अदालतवाट लगियो प्रहरी हिरासतमा

शाहरूख,सलमानका बर्डीगार्डले कति लिन्छन पारिश्रमिक ?

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. २०८१ साल पौष २५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८१ साल पौष २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८१ साल पौष २७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८१ साल पौष २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८१ साल पौष २८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८१ साल पौष २९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. २०८१ साल पौष २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. आज तोलाको कतिमा हुँदैछ सुन चाँदीको कारोबार

  • ९. सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात

  • १०. तेस्रो लिङ्गीको मृत्यु हुदाँ किन रातमा मात्रै शव गाड्छन र शवमा जुत्ताले हान्छन ? जान्नुहोस्

मंसिर २४ गते शनिबार यस्तो रहेको छ तपाईको राशीफल

मेष:
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।

वृष:
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

मिथुन:
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

कर्कट:
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

सिंह:
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

कन्या:
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

तुला:
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।

वृश्चिक:
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

धनु:
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

मकर:
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन ।

कुम्भ:
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।

मीन:
प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

  • आजको राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मावि तहको शिक्षकका लागि जागिर खुल्यो
नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ २७००१ः२०२२ प्रमाणपत्र
रबि लामिछानेलाइ अदालतवाट लगियो प्रहरी हिरासतमा

लोकप्रिय

२०८१ साल पौष २५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ताजा

सिर्जना निङलेकुको अभिनयले ‘कार्साङ’मा मच्चायो तहल्का

मावि तहको शिक्षकका लागि जागिर खुल्यो

हनि सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ २७००१ः२०२२ प्रमाणपत्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Video Player
https://www.youtube.com/watch?v=eB95KBqQfcM
00:00
00:00
00:00
Use Up/Down Arrow keys to increase or decrease volume.
Video Player
https://www.youtube.com/watch?v=FliGDptWH6k
00:00
00:00
00:00
Use Up/Down Arrow keys to increase or decrease volume.

Recent Posts

  • सिर्जना निङलेकुको अभिनयले ‘कार्साङ’मा मच्चायो तहल्का
  • मावि तहको शिक्षकका लागि जागिर खुल्यो
  • हनि सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
  • नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ २७००१ः२०२२ प्रमाणपत्र
  • शिक्षिकाको कुटाइले ६ वर्षीय बालकको आँखामा गम्भीर चोट, पीडित परिवार न्यायको खोजीमा

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.