सर्वोच्चको अन्तरिम आदेश- ‘संसद सचिवालयको पत्र कार्यान्वयन नगर्नू’
जानकारी केन्द्र
२०७९, मंसिर, २४
काठमाडौं । सर्वोच्च अदालतले संसद् सचिवालयले प्रधनन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय भएको भनेर दिएको पत्र तत्काल कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश दिएको छ ।
संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले प्रधानन्यायाधीश राणाको महाभियोग निष्प्रभावी भएको भन्दै पत्र दिएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
