सुनिल सिंह, काठमाण्डौं
मंसिर २६, यहि मंसीर २४ गते देखी पुस ३ गते सम्म काठमाण्डौंको नागार्जुन नगरपालिकामा अवस्थित आदेश्वर रामायण भजन समिती द्वरा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुभारम्भ भएको छ ।
उक्त महायज्ञमा कथा वाचन भजन कृतन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन हुने समितीले जनाएको छ ।
महायज्ञ विहान ७ बजे देखि बेलुका ९ बजे सम्म सञ्चालन हुने जनाइएको छ। शनिवार कलस यात्रा सँगै महायज्ञ शुभारम्भ भएको छ ।