न्यूजिल्याण्डमा सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध
जानकारी केन्द्र
२०७९, मंसिर, २८
काठमाडौं । न्यूजिल्याण्डमा सन् २००८ पछि जन्मिएकाहरुलाई सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने गरी कानून पारित गरेको छ ।
त्यहाँको संसदले मुलुकलाई सुर्तीजन्य पदार्थ मुक्त बनाउने गरि कानून निर्माण गरेको हो । अर्को वर्ष देखि चुरोट लगायत सुर्तिजन्य पदार्थहरुको प्रयोग क्रमश घटाउदै लगेर शून्यमा पुर्याउने लक्ष्य कानूनले लिएको छ ।
हाल पारित भएको कानूनअनुसार सन् २०५० मा चुरोटको प्रयोग गर्न पाउने कान्छो पुस्ता भनेको ४० वर्ष उमेरको हुनेछ ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

