घरायसी विवादमा श्रीमतीले टाउकोमा हानिन् ढुंगा, मनबहादुरले गुमाए ज्यान
जानकारी केन्द्र
२०७९, पुष, १
पोखरा । रक्सी पिएर श्रीमतीले कुट्दा तनहुँमा श्रीमानको मृत्यु भएको छ । घरायसी विषयमा विवाद चर्किएपछि श्रीमतीले टाउकोमा ढुंगाले हानेकी हुन् ।
पोखरा ३० शिसुवा घर भई तनहुँको शुक्लागण्डकी ४ बस्दै आएका ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । उनकी श्रीमती सुशीला विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ढुंगाले लागेर गम्भीर घाइते भएका मनबहादुरको तनहुँकै जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


