• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ चैत २०८२, बुधबार
२५ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
  • १४ घण्टा 

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
  • १६ घण्टा 

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका
  • १७ घण्टा 

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
  • १९ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २१ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • २. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने

  • ३. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ६. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ७. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ८. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

विश्वकप फुटबल : मेस्सी कि एमबाप्पे, कसले जित्ला ट्रफी ?

जानकारी केन्द्र २०७९, पुष, १

एजेन्सी । के लियोनल मेस्सीले पहिलो पटक विश्वकप जित्न सक्छन् रु सबै फ्यानहरुको नजर यतातिर छ । कतारमा भइरहेको फिफा विश्वकपको चालू सिजन अघि नै उनले सन्यासको कुरा गरेका थिए । यसको मतलब उनीसँग एउटा मात्र मौका बाँकी छ ।

मेस्सीलाई विश्वका महान् फुटबलरमा गनिन्छ तर उनले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेका छैनन् । फाइनलमा अर्जेन्टिनाले डिसेम्बर १८ मा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्नेछ । रसियामा जारी विश्वकप २०१८ को फाइनलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको थियो ।

अब उसको नजर लगातार दोस्रो उपाधि जित्ने हो । युवा फुटबल एमबाप्पे पनि राम्रो लयमा छन् । यस्तो अवस्थामा उपाधि रक्षाको खेलमा मेस्सी र एमबाप्पेबीच रोचक भिडन्त देख्न सकिन्छ । विश्वकपमा दुवै खेलाडीले सर्वाधिक ५–५ गोल गरेका छन् ।

सेमिफाइनलको कुरा गर्ने हो भने अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हरायो । र फ्रान्सले मोरक्कोलाई २–० ले हराएर फाइनलमा प्रवेश गर्यो । यसअघि दुवै टोलीले २–२ पटक विश्वकपको उपाधि जितेका छन् ।

अर्जेन्टिना लामो समयदेखि उपाधिको प्रतिक्षामा थियो । उसले अन्तिम पटक सन् १९८६ मा उपाधि जितेको थियो । त्यो ३६ वर्षअघिको कुरा हो । पूर्व दिग्गज खेलाडी डिएगो म्याराडोनाले टोलीलाई उपाधि जितेको थियो ।

यस्तो अवस्थामा मेस्सी पनि उपाधि जित्न चाहन्छन् । यद्यपि चालू प्रतियोगितामा अर्जेन्टिनाको सुरुवात राम्रो भएन । पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपनि त्यसपछि टोलीले बलियो पुनरागमन गरेको थियो ।

फ्रान्सको कुरा गर्ने हो भने सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो । र २००६ मा टोली उपविजेता बनेको थियो । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गरेको थियो भने राउन्ड १६ मा स्पेनलाई । तर, फ्रान्सेली टोलीले उसलाई अन्तिम ४ भन्दा अगाडि बढ्न दिएन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

ताजा

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.