• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ३. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्सका कप्तान लोरिसले भने- ‘अर्जेन्टिनाको टोली उत्कृष्ट छ, उनीहरूसँग मेस्सी छन्’

एजेन्सी । फ्रान्सका गोलकिपर तथा कप्तान ह्युगो लोरिसले अर्जेन्टिना उत्कृष्ट टोली भएको बताएका छन् । उनीहरूले आफूहरू कत्तिको प्रतिस्पर्धी छन् भनेर देखाइसकेका छन् र उनीहरूसँग प्रतियोगितामा ठूलो प्रभाव पार्ने मेस्सी छन्, तर हामी थकित छौं । यससँगै उनले आइतबार हुने विश्वकपको फाइनलमा अर्जेन्टिनासँग कडा प्रतिस्पर्धा हुने पनि बताए ।

लियोनल मेस्सीले आफ्नो पहिलो विश्वकप जित्नको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गर्ने कुरा गरेका छन् । यससँगै उनले यो विश्वकप आफ्नो लागि अन्तिम पनि भनेका छन् । उनी भन्छन्- ‘फ्रान्सेली टोली २०१८ मा जितेको उपाधि कायम राख्न मैदान उत्रनेछ । दर्शकले कडा टक्कर हेर्न पाउनेछन् ।’

सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराएपछि लोरिसले अर्जेन्टिना उत्कृष्ट टोली भएको बताएका हुन् । उनले थप भने, ‘हामी पनि सन्तुष्ट छौँ, किनभने हामीले आफैंलाई फ्रान्सका लागि इतिहास रच्ने सुनौलो अवसर दिएको छौँ । चार वर्षमा दोस्रो फाइनल । हामी फाइनलमा कडा र अन्तिम भिडन्तको लागि तयार हुनुपर्छ ।

तेस्रो उपाधिबाट एक जित टाढा
साविक विजेता फ्रान्सका लागि अर्जेन्टिनाको चुनौती सहज छैन । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना ३६ वर्षदेखि यो उपाधिको प्रतिक्षामा छ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो तर त्यसपछि मेस्सीको टोलीले बलियो पुनरागमन गरेको थियो । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेको हो । अब ऊ तेस्रो उपाधिबाट एक जित टाढा छ ।

फ्रान्सले इतिहास दोहोर्याउन सक्छ
सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । अब फ्रान्ससँग लगातार दुई विश्वकप जितेर इतिहास रच्ने सुनौलो मौका छ । यसअघि सन् १९३४ र १९३८ मा इटाली र १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेको थियो । त्यस्तै, फ्रान्ससँग ६० वर्षपछि इतिहास दोहोर्‍याउने ठूलो मौका छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
    सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.