• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

GOAT सम्बन्धी बहस समाप्त, मेस्सी शताब्दीकै उत्कृष्ट फुटबलर !

एजेन्सी । यो शताब्दीको महान फुटबलर को हुन् ? यस बहसलाई लियोनल मेस्सीले ब्रेक लगाएका छन् । अर्जेन्टिनालाई विश्वकप जिताएर उनले GOAT  र क्रिस्टियानो रोनाल्डोसँगको तुलनालाई लिएर दैनिक बहसको अन्त्य गरेका छन् ।

२ पटकको च्याम्पियन फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी जितेको छ । अर्जेन्टिनाको यो तेस्रो फिफा विश्वकप ट्रफी हो । उसले यसअघि सन् १९८६ मा यो उपाधि हात पारेका थियो । त्यसबेला अर्जेन्टिनाका नायक डिएगो म्याराडोना थिए । यस पटक लियोनल मेस्सी अर्जेन्टिनाका सुपरहिरो साबित भएका छन् ।

फिफा विश्वकप २०२२ को फाइनल डिसेम्बर १८ आइतबार कतारमा खेलिएको थियो । जसमा दुई पटकको च्याम्पियन फ्रान्सले अर्जेन्टिनाको सामना गरेको थियो । फ्रान्सले २०१८ मा पनि उपाधि जितेको थियो । यसरी उसले लगातार दुई पटक उपाधि जित्ने मौका पाएको थियो ।

तर, लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सको यो सपना तोड्यो । यो जितसँगै अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने लामो प्रतीक्षाको अन्त्य भएको छ । यससँगै यो शताब्दीको महान् फुटबलर को हुन् भन्ने बहस पनि समाप्त भयो ।

जे होस्, अर्जेन्टिनाका कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्डका ग्यारी लिनेकर लगायत धेरै दिग्गजहरूले लियोनेल मेस्सीको टोली फाइनलमा पुगेकै दिन न्इब्त् सम्बन्धी बहस समाप्त हुने स्वीकार गरेका थिए । विश्वको उत्कृष्ट फुटबलर को हो रु यस बहसको अन्त्य गर्दै ग्यारी लिनेकरले ट्वीट गर्दै भनेका छन्- ‘के अझै कुनै बहस बाँकी छ रु अझै कसैले न्इब्त् बारे सोध्नु पर्छ ।’

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सन् २००० को सुरुदेखि नै फुटबल जगतमा प्रभुत्व जमाउँदै आएका छन् । यी दुईबीच मैदानमा मात्रै होइन बाहिर पनि प्रतिस्पर्धा छ । मेस्सी र रोनाल्डोका फ्यानहरूले आफ्ना मनपर्ने खेलाडीलाई ग्रेट अफ अल टाइम अर्थात् न्इब्त् भनेका छन् ।

पैसा र प्रसिद्धिको हिसाबले दुवै वरपर छन् । तर विश्वकप जितेसँगै मेस्सीले उपलब्धिको मामिलामा रोनाल्डोलाई निकै पछाडि छोडेका छन् । लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको टोली दुई पटक फिफा विश्वकपको फाइनलमा पुग्न सफल भयो । यस पटक उपाधि जित्यो भने एक पटक उपविजेता बनेर सन्तुष्ट हुनु परेको थियो ।

रोनाल्डोले आफ्नो राष्ट्रिय टोली पोर्चुगललाई एक पटक पनि विश्वकपको फाइनलमा पुर्‍याउन सकेनन् । तर, उनले आफ्नो टोलीलाई युरो च्याम्पियन बनाएका छन् । अवार्डको कुरा गर्ने हो भने लियोनल मेस्सीले फिफा विश्वकपमा गोल्डेन बुटको उपाधि मात्र जितेका छैनन् ।

७ वटा बालोन डी’ओर अवार्ड पनि मेस्सीको नाममा छ, जुन विश्व कीर्तिमान हो । रोनाल्डोले ५ बालोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यस्तै मेस्सीले ६ वटा युरोपियन गोल्डेन शु अवार्ड जितेका छन् भने रोनाल्डोले मात्र ४ पटक यो अवार्ड जित्न सकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
    सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.