देउवाजीसँग आलोपालो प्रधानमन्त्रीको सहमति थियो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवलाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने मौखिक सहमति भएको खुलासा गरेका छन् । देउवासँगको उक्त समझदारी अहिले पनि कायमै रहेको प्रचण्डको भनाई छ । उनले राष्ट्रपतिले दिएको समयसिमाभित्रै सरकार गठन हुने स्पष्ट पारे । र, राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेसले दाबी गरेको पनि बताए ।
आज ९सोमबार० चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना सुनाए । र, सरकारको नेतृत्व पनि सहमति र समझदारीबाट नै टुँगो लगाउने उनको स्पष्टोक्ति थियो । उनले गठबन्धनमा समझदारी भए आफूले सरकारको नेतृत्व लिने पनि बताए ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


