• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

माया बिक्दैन ! विवाहका लागि ३५ लाखको अफर, युवतीले गरिन् प्रस्ताव अस्वीकार

एजेन्सी । प्रेमलाई जबरजस्ती गर्न सकिँदैन न पैसाले किन्न सकिन्छ भन्ने भनाई तपाईले धेरै पटक सुन्नु भएको होला । आजको संसारमा तपाईले धेरै पटक केटीहरूलाई पैसाको लागि ठूलाहरूसँग फ्लर्ट गरेको देख्नु र सुन्नु भएको छ, तर यदि कसैले मायाको खातिर पैसालाई ठक्कर दियो भने यो कुरा साँच्चै चकित हुन्छ । यस्तै एउटा कथा अहिले चिनियाँ सामाजिक सञ्जालमा हेडलाइन बनेको छ ।

यो कथा चीनको नानचाङ सहरको हो । जहाँ एउटी युवतीले विवाहको बदलामा ३५ लाख रुपैँया पाउँदै आएकी थिइन् तर उनले त्यसलाई ठाडै अस्वीकार गरिन् । चाखलाग्दो कुरा के छ भने केटीले सोही केटासँग बिहे गरेकी छिन् तर पैसा लिनुको सट्टा उल्टो दिएकी छिन् ।

केटीको थर झोउ भनिएको छ र उनको कथा चीनमा निकै भाइरल भइरहेको छ किनभने यहाँ केटीहरूले राम्रो पैसा पाएर बिहे गर्छन् र यी युवतीले मायाको लागि पैसा लिन इन्कार गरिन् ।

युवतीले दाइजो लिन गरिन् अस्वीकार
युवतीले विवाहको बदलामा आफ्नो पतिबाट ३५ लाख रुपैयाँ दिने प्रस्ताव अस्वीकार गरेकी छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार झोउको विश्वास छ कि पैसा प्रेमको आधार होइन ।

युवतीले आफ्नो मंगेतरसँग मायालु जीवन बिताउन चाहेको र राम्रो भविष्यका लागि मिलेर काम गर्ने बताइन् । दुवैले ब्लाइन्ड डेटमा भेटेका थिए र केही महिनाको कुराकानीपछि मात्रै उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।

विवाहअघि हौले आफ्नी भावी श्रीमतीका लागि केही उपहार र पैसाको प्रस्ताव राखेका थिए, जसलाई उनले स्वीकार गर्न अस्वीकार गरिन् ।

उल्टो बेहुलीले दुलहालाई दिए पैसा
सुनेर तपाईलाई अलि अनौठो लाग्न सक्छ तर चीनमा लैङ्गिक असन्तुलनका कारण केटाको तर्फबाट केटीलाई दाइजो दिइन्छ । यसमा उपहार र नगद दिइन्छ । यही चलन अनुसार युवतीले हौबाट ३५ लाख पाउँदै थिइन्, जुन उनले प्रेमको कारण अस्वीकार गरिन् ।

उनले इन्गेजमेन्टको औँठी पनि लिइनन् तर ऋण तिर्न होउलाई २१ लाख ५१ हजार रुपैयाँ दिएकी छन् । उनले आफ्नो सबै बचत भावी श्रीमानलाई दिएकी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.