रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, नारायणकाजी उपप्रधानसहित भौतिकमन्त्री बने
जानकारी केन्द्र
२०७९, पुष, ११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । यसअघि गृह मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठको दाबी थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्भिन्स गरेपछि श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् ।
उता, नेकपा एमाले ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले उच्च स्रोतकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले आजै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्री बनाउने निर्णय गरेका छन् । उनीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
