अमेरिकाले लगायो टिकटकमाथि प्रतिबन्ध
जानकारी केन्द्र
२०७९, पुष, १४
काठमाडौँ । चिनीयाँ एप टिकटक लामो समयदेखि अमेरिकी सरकारको निशाना बनेको छ । युएस हाउसले सरकारले जारी गरेका सबै यन्त्रहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।
योसँगै अब सरकारी यन्त्रहरूमा टिकटक एप चल्ने छैन । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ एडमिनिस्ट्रेशनले यसको पुष्टि गरेको छ ।
अनुसार टिकटक प्लेटफर्म विभिन्न सुरक्षा समस्याका कारण उच्च जोखिममा रहेको भन्दै प्रतिबन्ध लगाएको सदनका प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् ।
यो एप हाल स्थापित भएका सरकारी यन्त्रहरूबाट तुरुन्तै अनइन्स्टल गरिनुपर्छ। सामान्य प्रयोगकर्ताका लागि यो प्रतिबन्ध न लगाइए पनि यसले अमेरिकामा टिकटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने चर्चा पुनः शुरु गरेको छ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
