• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० बैशाख २०८३, आइतबार
२० बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
  • ९ घण्टा 

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
  • १० घण्टा 

नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट
  • १२ घण्टा 

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
  • १३ घण्टा 

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
  • १४ घण्टा 

Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  
  • १५ घण्टा 

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
  • १६ घण्टा 

सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

  • २. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ३. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ४. राष्ट्रपति रामचन्द्र पौडेलले गरे थप तीन वटा अध्यादेश जारी

  • ५. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • १०. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

रोनाल्डोमाथि किन यति पैसा लगानी गर्यो साउदीले ?

जानकारी केन्द्र २०७९, पुष, २१

एजेन्सी । पोर्चुगललाई हराएपछि मोरक्को विश्वकपको सेमिफाइनलामा पुग्ने पहिलो अफ्रिकी अरब देश बन्यो। विश्वकप जित्ने सपना चक्नाचुर भएको केही हप्तापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोपियन क्लब मेनचेस्टर युनाइटेड छोडेर साउदी अरबको क्लब ‘अल- नासर’सँग जोडिए।

अल-नासर र रोनाल्डोबीच भएको सम्झौता अहिलसम्मको सबैभन्दा महंगो सम्झौताको रुपमा हेरिएको छ। अल – नासर सन् २०२५ सम्म हरेक वर्ष करिब १८०० करोड भारतीय रुपैयाँ रोनाल्डोलाई भुक्तानी गर्नेछ।

मंगलबार रोनाल्डो जब औपचारिक रुपमा आफ्नो नयाँ क्लबमा जोडिए तब उनले भने, ‘युरोपमा धेरै रेकर्ड बनाइसकेको छु, अब साउदीमा पनि केही रेकर्ड बनाउन चाहान्छु।’

गत विश्वकप रोनाल्डोको लागि खास रहेन। अन्तिमका दुई खेलमा सुरुमै मैदानभन्दा बाहिर बसाइए। रोनाल्डोले यो सिजनमा म्यानचेस्टर युनाइटेडका लागि १६ खेल खेले । जसमा उनले तीन गोल मात्र गरेका थिए, जसमध्ये एउटा पेनाल्टी पनि थियो।

रोनाल्डो साउदीको अल-नासरमा जोडिएसँगै मध्य-पूर्वी देशहरुमा पनि धेरै उत्साह देखिदैंछ। अल-नासर कल्बले टीमको जर्सीको साथमा रोनाल्डोको तस्बीर मिडियमा सार्वजनिक गरेदेखि यो उत्साह देखिएको हो।

तर, विज्ञहरुले ३७ वर्षीय रोनाल्डोसँग अल-नासरको महँगो सम्झौतालाई साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडिरहेका छन्, जसको लक्ष्य पश्चिमी देशहरूलाई पछाडी छोडेर साउदी अरबलाई विश्वव्यापी शक्तिकोरुपमा स्थापित गर्ने हो।

क्राउन प्रिन्स मोहम्मद बिन सलमान कतार विश्वकपको समयमा धेरै समय फिफाका प्रमुख जी वी इनफैंन्तिनोसँग देखिए। खेलको वर्ष २०२६ मा मेहम्मद बिन सलमानको ‘भिजन २०३०’ को प्राथमिकतामा शामिल गरेका छन्।

यसपछि मात्रै साउदी अरबको खेल जगतमा ठूलो बदलाव देख्न सकिन्छ।

भिजन २०३० मा तीन लक्ष्य राखिएका छन्। जसको उद्धेश्य खेलमा मानिसहरुको भाग २०३० सम्म ४० प्रतिशत बढाउने, विदेशमा साउदीको एथेलिटिक्सको प्रदर्शन सुधार्नु र खेल अर्थब्यवस्थाको बढाउनु हो।

फुटबल क्षेत्रमा दख्खल राख्ने पत्रकारउरी लेवी ने मोहम्मद बिन सलमानको एक भिडियो ट्विट गर्दै भनेका छन्, ‘रोनाल्डो साउँदी अरब पुग्नाले ठूलो बदलाव हुनसक्छ।’

रोनाल्डोले सम्झोतामा हस्ताक्षर गरेपछि साउदी कल्ब अल- नासरले ट्विट गरेरे भनेको छ, ‘इतिहास बन्दैछ, यो सम्झौता न सिर्फ हाम्रो कल्बको ठूलो सफलता हासिल गर्नको प्रेरित गर्छ बल्की हाम्रो लिग, हाम्रो देश र आउने नयाँ पिढीँ, केटा र केटीको उनको सर्वश्रेष्ठ प्रदशन गर्नका लागि पनि प्रोत्साहित गर्नेछ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

ताजा

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.