Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २१
फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली सुन बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।

नेपाल सुन व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो ।

 

Top Changing Nepal

युट्युब सट्स