Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २६
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रूपैयाँले घटेर एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स