बागमतीका मुख्यमन्त्री जमकटेलले पाए विश्वासको मत
जानकारी केन्द्र
२०७९, माघ, ३
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत पाएका छन् । कूल ११० सदस्यीय प्रदेश सभामा उनले १०५ सांसदको मत पाएका छन् ।
मुख्यमन्त्रीको पक्षमा १०५ मत र विपक्षमा ३ मत खसेको प्रदेशसभाका सभामुख नभुव पाठकले बताए । एक सांसद अनुपस्थित थिए । जमकटेललाई प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने छ दलमध्ये जमकटेललाई पाँच दलले विश्वासको मत दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीले विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

