• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ७ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • ७ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • ८ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २४ घण्टा 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १ दिन 

अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र
  • १ दिन 

राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता
  • १ दिन 

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

  • २. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • ३. आईपीएल : चेन्नाई सुपर किंग्सको शानदार जित

  • ४. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ५. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ८. सहकारीले मुलधनभन्दा बढी ब्याज लिन नपाउने

  • ९. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • १०. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

जानौं तातो पानी पिउँदा हुने यसका फाइदा र बेफाइदा

जानकारी केन्द्र २०७९, माघ, ४

एजेन्सी । तातो वा मनतातो पानी पिउनु शरीरका लागि फाइदाजनक छ । तर यसको धेरै सेवनले शरीरलाई नोक्सान पुर्‍याउन पनि सक्छ । तातो पानी पिउँदा पाचन प्रक्रिया देखि लिएर अन्य गम्भीर समस्याहरु समाधान हुन्छ ।

मनतातो पानीले पाचनतन्त्रलाई बलियो बनाउने काम गर्छ । त्यस्ता व्यक्ति जो कब्जीयत तथा अपचको समस्या झेलिरहेका छन् उनीहरुका लागि तातो पानी रामवाण हो ।

हाई कोलेस्ट्रोलको समस्यामा पनि तातो पानी पिउनु फाइदाजनक मानिन्छ । स्वस्थ व्यक्तिको शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डीएल भन्दा धेरै हुनु हुँदैन । यो भन्दा धेरै कोलेस्ट्रोलको मात्रालाई हाई कोलेस्ट्रोल भनिन्छ । यसबाट छुट्कारा पाउनका लागि नियमित रुपमा मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ ।

आरोग्य हेल्थ सेन्टरका आयुर्वेदाचार्य डा। एस के पान्डेयका अनुसार तातो पानी पिउँदा तपाईंको शरीर डिटक्सीफाइ हुन्छ र शरीरमा मौजुद विषाक्त पदार्थ बाहिर निस्कन्छ । धेरै अस्वस्थ खानपिन र तैलीय चीजहरु खाँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । जसकारण शरीरमा रक्तसञ्चार तथा रक्तचाप प्रभावित हुन्छ ।

तातो पानी पिउनाले रक्तनलीहरुमा पाइने लिपिड्सलाई कम गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गर्न फाइदा पुग्छ ।

तातो पानी पिउनुका अन्य फाइदा

शरीरमा रक्तसञ्चार सही हुन्छ ।
शरीरमा मेटाबोलिज्म बुस्ट गर्छ ।
तौल कम गर्न फाइदाजनक हुन्छ ।
कब्जीयत तथा पाचनसँग जोडिएका समस्यामा फाइदा गर्छ ।
तातो वा मनतातो पानीको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनहुँ बिहानको समयमा तातो पानी पिउँदा धेरै फाइदा हुन्छ ।
तर ध्यान दिनुहोला एकदमै धेरै तातो पानीको सेवनले शरीरलाई हानी गर्छ । हाई कोलेस्ट्रोललाई तातो पानीले नै ठिक गर्छ भन्ने हुँदैन यस्तो समस्या आएमा पहिला डाक्टरसँग सल्लाह लिनु नै उचित हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

ताजा

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.