प्रचण्डको फोनपछि देउवा संसदीय दलको बैठकमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका छन्।
आज प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्न कार्यतालिका रहेको र कांग्रेस प्रधानमन्त्री प्रचण्डको ‘ग्रीन सिंगन्ल’ नपाउँदा बिहानैदेखि अलमलमा परेको थियो।
अहिले सभापति देउवालाई प्रधानमन्त्री प्रचण्डको फोन आएपछि सभामुख उम्मेदवारीका विषयमा ठोस निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसेको छ।
कांग्रेसले सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न बिहान पदाधारी बैठक डाकेको थियोभने त्यसअघि सभापति देउवाले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।
सभामुख मनोनयनको समयसीमा आज अपराह्न ४ बजे सकिदैंछ। यसअघि एमालेले सत्ता गठबन्धनबाट देवराज घिमिरेलाई आफ्नो उम्मेदवारमा अघि सारेको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
