सिभिल मलमा एक युवकले आफैंलाई लगाए आगो
जानकारी केन्द्र
२०७९, माघ, ५
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । काठमाडौं महानगरपालिका १६ बस्ने निशान गुरुङले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गुरुङले आफैंलाई पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेपछि स्थानीय र मलका सुरक्षा गार्डले आगो निभाएका थिए । घटनापछि तुरुन्तै उनलाई प्रहरीले उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टर पुर्याएइएको थियो । थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । गुरुङको अनुहार र शरीरका केही भागमा आगोले पोलेको छ । उनले आत्मदाह किन गर्न खोजे भन्ने बारेमा उनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

