Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, १३
बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना

काठमाडौँ । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।

Top Changing Nepal

युट्युब सट्स