लुम्बिनी गौचरन जस्तै छ रे : पर्यटन मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी गौचरन जस्तै रहेको सुनेको बताएका छन्।
उनले आज मन्त्रालयमा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारीहरूसँगको छलफलमा आफूअहिलेसम्म पनि लुम्बिनी नपुगेको बताउँदै लुम्बिनी गौचरन जस्तै रहेको सुनेको बताएका हुन्।
मन्त्री किराँतीले बुद्ध जन्मेको ठाउँ फोहोर भएको सुन्नमा आएको भन्दै पदाधिकारीहरुलाई भने, ‘म अहिलेसम्म लुम्बिनी पुगेको छैन। तर चीनको एउटा मिटिङमा लुम्बिनी धेरै फोहोर भएको गुनासो आएको थियो। पहिले सुन्ने ठाउँमा मात्रै थिए। अब काम गर्ने ठाउँमा नै छु। बुद्ध जन्मेको पवित्र थलोमा फोहोर भयो भनेर चीनले भन्नुपर्ने अवस्था किनरु’
उनले थपे, ‘तपाईंहरूले दिएको रिपोर्टमा म सन्तोष छैन। लुम्बिनी गौचरन जस्तै छ रे१ राज्यले पत्याएर पदाधिकारी पठाएको हो। अब मलाई क्यालेन्डर अनुसार काम चाहियो। अब विकासको नाममा लापरवाही गर्न मिल्दैन। काममा केही तलमाथि भयो भने आफैं फाइल बनाएर सम्बन्धित ठाउँमा जानेछु।’
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
