Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

बेसीशहरमा भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २५
बेसीशहरमा भूकम्पको धक्का

लमजुङ । जिल्ला सदरमुकाम बेसीशहरमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार विहान भूकम्पको धक्का महसुस गरिएको हो ।

बुलबुलेलाई केन्द्रविन्दु बनाएर विहान ७ बजेर १७ मिनेटमा ३।९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि माघ १० गते बाजुरामा ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो । जसको महसुस भारतको नयाँदिल्लीमा समेत गरिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स