Jankari Kendra
१४ मंसिर २०८३, आईतवार

सुनको भाउ घट्यो कती छ ? आज मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ४
सुनको भाउ घट्यो कती छ ? आज मूल्य

काठमाडौँ । आज सुनको नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स