सप्तरीमा एक महिलाले गरिन् आत्मदाह
जानकारी केन्द्र
२०७९, फाल्गुन, ६
काठमाडौं । सप्तरीमा एक महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ की ४० वर्षीया राजुदेवी शाहले शुक्रबार आत्मदाह गरेको प्रहरीले जनाएको छ ।
उनले घरमा कोही नभएको बेला शौचालयमा पसेर शरीरमा आगो लगाएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय आत्मदाह र आत्महत्याका घटनामा वृद्दि भएको छ । सांसद बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले आत्महत्याका घटना रोकथामका लागि सरकार गम्भीर हुने बेला आएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

