कालीकोटमा ट्रक दुर्घटना : चालकले गुमाए ज्यान, सहचालक घाइते
जानकारी केन्द्र
२०७९, फाल्गुन, ११
काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा ज्यान गएको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनको उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना भएको प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

