• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १५ घण्टा 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • २ दिन 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • २ दिन 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • २ दिन 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • २ दिन 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ४. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ९. २० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

  • १०. एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

१६ वर्षीया किशोरीलाई कारबाट अपहरण गरि खेतमा लगेर सामूहिक बलात्कार

जानकारी केन्द्र २०७९, फाल्गुन, १२

एजेन्सी । भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा रहेको पोस्को अदालतले बिहिबार एक नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई अभियुक्तलाई २० र २० वर्ष कैद र ३१ र ३१ हजार रुपैयाँ आर्थिक जरिवानाको सजाय सुनाएको छ ।

घटना सिभिल लाइन प्रहरी चौकी इलाकामा २०१५ मार्च २ मा भएको हो जब १६ वर्षीया किशोरी बिहान सबेरै घरबाट दूध लिन निस्किएकी थिइन् ।

सोही क्रममा कारमा सवार दुई अभियुक्तले युवतीलाई कारमा जबरजस्ती अपहरण गरी खेतमा लगे जहाँ अभियुक्त मोहसिन र वाजिदले पीडित युवतीसँग सामूहिक बलात्कार गरी घटनास्थलबाट भागेका थिए ।

अभियोजन पक्षका अधिवक्ता दिनेशकुमार शर्माले नाबालिग बलात्कारको घटनामा अभियोजन पक्षका तर्फबाट विशेष अभियोजक दिनेशकुमार शर्मा र मनमोहन वर्माले ६ वटा प्रमाण पेस गरी मौखिक र लिखित पूर्णता प्रमाणित गरेपछि अदालतले दोषीलाई सजाय सुनाएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.