रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने संक्रेत
जानकारी केन्द्र
२०७९, फाल्गुन, १५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज ९सोमबार० विहान ११ बजेदेखि केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बताइएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा समीक्षा हुने बताइएको छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने बारेमा पनि केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ । नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा रास्वपाको भूमिका के हुने भन्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
